भारतको लोकसभा चुनाव : के भन्छ एक्जिट पोल ?
शनिबार, १९ जेठ २०८१, २१ : २०
नयाँ दिल्ली । लोकसभा चुनावको सातै चरणको मतदान सकिएको छ । यसको नतिजा जुन ४ मा आउनेछ ।
तर त्यसअघि विभिन्न समाचार च्यानल र एजेन्सीको एक्जिट पोल सार्वजनिक गरेका छन् । १० वटा एक्जिट पोलमा भजपाको एनडीएले ३५० भन्दा बढी सिट पाउने अपेक्षा गरिएको छ भने कंग्रेको इन्डिया गठबन्धनले १२५ देखि १६१ सिट पाउने अनुमान गरिएको छ ।
उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र दिल्ली जस्ता हिन्दी बाहुल राज्यहरूमा भाजपाले एकतर्फी अग्रता पाउने अनुमान गरिएको छ। यी राज्यहरूमा ९० प्रतिशतभन्दा बढी सिटमा भाजपाको जित निश्चित रहेको बताइएको छ।
भाजपाले राजस्थानमा २३ देखि २५ सिट पाउने अनुमान गरिएको छ । त्यस्तै उत्तर प्रदेशमा ६९ देखि ७४ सिट र छत्तीसगढमा ११ मध्ये ११ सिट जित्न सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण