राजस्थानमा बीजेपीलाई धक्का
मङ्गलबार, २२ जेठ २०८१, ११ : ५८
नयाँ दिल्ली । लोकसभाको निर्वाचनमा राजस्थानमा बीजेपीलाई धक्का लागेको छ ।
भारतको निर्वाचन आयोगको वेबसाइटका अनुसार राजस्थानका सबै २५ लोकसभा सिटका लागि प्रारम्भिक रुझान सार्वजनिक भएका छन् । प्रारम्भिक रुझानअनुसार बीजेपी १३ सिटमा अगाडि छ ।
कांग्रेसले ९ सिटमा अग्रता लिएको छ । कांग्रेसको सहयोगी सीपीआई (एम), राष्ट्रिय लोकतान्त्रिक पार्टी (आरएलटीपी) र बीएपी एक–एक सिटमा अगाडि छन् ।
सन् २०१९ मा भएको लोकसभा चुनावमा भाजपाले राजस्थानको २५ मध्ये २४ सिट जितेको थियो । एक सिटमा आरएलटीपीले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण