ललितपुरमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास (तस्बिरहरू)
शुक्रबार, २५ जेठ २०८१, १६ : २५
काठमाडौँ । ललितपुरमा विपद् व्यवस्थापन सम्बन्धी ‘अभ्यास मनसुन– ४’ सम्पन्न भएको छ । शुक्रबार नेपाली सेनाको राजदल गणको संयोजकत्वमा ललितपुर महानगरपालिका– २४ स्थित नागदहमा सो अभ्यास गरिएको हो ।
_jWE3dxxENM.jpg)
जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा भएको सो अभ्यासमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
सो अभ्यासमा बाढी, आगलागी, भूकम्प लगायतका घटनामा तत्काल गरिने उद्धारका अभ्यासहरू गरिएको थियो ।
_JYDQCAynCA.jpg)
_K1W8Q5gosH.jpg)
_SHeEbHlxg8.jpg)
_NDdRapSPS5.jpg)
_C9K3bkGSbP.jpg)
_Pmlia1jSox.jpg)
_d0VImFZ3S7.jpg)
_OYiJ0TM02F.jpg)
_bm8ffShCo9.jpg)
_1mPoZOl4ZC.jpg)
_griBuVbsxE.jpg)
_daZwpwpNSU.jpg)
_updzqJGsbE.jpg)
_PiQd0nbESR.jpg)
_ZbPMeGleS6.jpg)
_hJwDKgGyU5.jpg)
_NUmxExZL8o.jpg)
_YhR6S4l8AI.jpg)
_KDaXodvro6.jpg)
_ofLoteDycH.jpg)
_gLBuct4i5Q.jpg)
_0fLr0FDoNm.jpg)

_6NUFKXZDZC.jpg)
_WbbRfaMlWL.jpg)
_UgGvN6nLs9.jpg)
_rURX51ngIF.jpg)
_smjstRyDai.jpg)
_kSOCiJFWJX.jpg)
_JoK7yzZdG9.jpg)
_CQYlPJQznx.jpg)
_JyNl0YKwFj.jpg)
_AcTcrJBeBq.jpg)
_MHf6w0NUUU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण