नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी
शनिबार, १५ असार २०८१, १४ : ५१
बुटवल । सदस्यता विवादको टुङ्गो नलगाई निर्वाचन कार्यतालिका प्रकाशित गरेको विरोधमा नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले शनिवार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
महासङ्घ रुपन्देही शाखाको बुटवलमा रहेको कार्यालयमा युनियनका केन्द्रीय सदस्य विजय पोखरेल रेखा भुसाल, जिल्ला सभापति कवीन्द्र नेपाल लगायतको अगुवाइमा तालाबन्दी गरिएको हो । महासङ्घ केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरे पनि सदस्यता विवाद कायमै रहेको छ ।
नेपाल प्रेस युनियन केन्द्र शुक्रवार महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा तालाबन्दी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण