सन्दर्भ : असार १५
हिलोमा रमाए राजेश हमालदेखि विदेशी पाहुनासम्म, तस्बिरहरू
शनिबार, १५ असार २०८१, १६ : ३७
काठमाडौँ । आज असार १५ तथा २१ औँ राष्ट्रिय धान दिवस आज नेपाल भरि राष्ट्रिय धान दिवस मनाइँदै छ। यतिबेला किसानहरू खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसानहरू अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन् ।
_Jea739Jj4k.jpg)
देशका अधिकांश फाँटमा किसानहरूलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याई नभ्याई छ । ललितपुरको खोकनामा पनि आज धान दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
_C2BW8ZsD3r.jpg)
जहाँ महानायक राजेश हमालदेखि विदेशी पर्यटकले हिलो खेल्दै रोपाइँमा सहभागी भएका छन् । कोही रोपाइँमा व्यस्त थिए भने बालबालिकादेखि युवासम्म हिलोमा रमाइलो गरिरहेका देखिन्थे।
_0IIHu6Un0a.jpg)
_VIoqUye7KJ.jpg)
_nYXw1ocIXU.jpg)
_jYoi5GBZAe.jpg)
_QoPpxkTWa9.jpg)
_tYtQjVVgax.jpg)
_7h8lV1MQRh.jpg)
_QoSHWidOiu.jpg)
_Xan3sgKdiU.jpg)
_JnUOAxNmOQ.jpg)
_b4rKTswimp.jpg)
_FPSg1fZOP9.jpg)
_pL5da8mwd6.jpg)
_z51p4Vx16L.jpg)
_OF8smMKgRq.jpg)
_7XFWcaXbfx.jpg)
_BSFblRyUhv.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण