क्रान्तिदेखि शान्तिसम्म
तस्बिरमा हेर्नुहोस् कांग्रेसको फोटो प्रदर्शनी
मङ्गलबार, १८ असार २०८१, १४ : ३९
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा फोटो प्रदर्शनी गरेको छ । कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।
फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको हुन् । फोटो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायतले अवलोकन गरेका छन् ।
_68UQ6OwxG8.jpg)
_XBCYuYLePN.jpg)
_56M8f9S8lM.jpg)
_mTAlaXqSb9.jpg)
_c3kj0P8rz7.jpg)
_QdVJdz2olv.jpg)
_pgzyQ8qc5J.jpg)
_V8UYfn1eQl.jpg)
_028CJLHnc8.jpg)
_glULgyFwyV.jpg)
_lrPfn26Zzn.jpg)
_tNCl2ylRcO.jpg)
_4lDM0lYHcp.jpg)
_99pVNTfHqO.jpg)
_FhyF2Ukco2.jpg)
_1SqBFOWjpb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण