शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसले गिजोलिएको शान्ति प्रक्रियालाई मूलधारमा ल्याए

राष्ट्रिय राजनीतिमा अहिले सबैभन्दा सम्झिने व्यक्तिका रूपमा स्वर्गीय गिरिजाप्रसाद कोइराला पर्छन् । आफूलाई शान्तिको पक्षधर देखाउन हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई गिरिजाबाबुसँग शान्ति–सम्झौता गरेको एउटा हस्ताक्षरकर्ताका रूपमा प्रस्तुत गर्न...