बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्टरनेटमा भाइरल भइरहेछ करिना कपूरको छोरा तैमुरका तस्बिर

आइतबार, २५ असार २०७४, १६ : १५
आइतबार, २५ असार २०७४

सेलिब्रिटी किडमध्येका सबैभन्दा क्यूट बेबी बनिसकेका तैमुर अली खानका नायाँ तस्बिर एक पटक पुनः सोसल मिडियामा छाइसकेको छ ।

केही समय अघि करिनाले तैमुरलाई कसैको नजर नलागोस् भन्ने उद्देश्यले किन्नरसँग आशिर्वाद दिलाएकी थिइन् ।

बेबी तैमुर आफ्नी मेडसँग घरबाहिर देखिएका छन् ।

तैमुरको यो तस्बिर बान्द्रामा खिचिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप