डुबानको समस्या
पानी जहाज कि गाडी ? उपत्यकाकै सडकको बिजोग, तस्बिरहरू हेर्नुहोस्
शनिबार, २२ असार २०८१, १३ : ५३
काठमाडौँ । शुक्रबार राति देखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । बागमती, विष्णुमती, हनुमन्तेलगायत विभिन्न नदी तथा खोलमा बहाव यतिबेला उच्च रहेको छ ।
_4VmME2Fdfw.jpg)
यता ढलको राम्रो निकास नहुँदा विभिन्न सडकहरू डुबानमा परेका छन् । ललितपुरको सातदोबाटोदेखि धापाखेल जाने सडकमा यतिबेला पानी जमेको छ ।
_2OxSEVUBeh.jpg)
सडकमा पानी जमेपनि सर्वसाधारण यात्रा गर्न बाध्य छन् । हेरौँ तस्बिरहरू :
_i3yE7zTTTY.jpg)
_ckwBBLG7sc.jpg)
_elE5HAJQf2.jpg)
_eq6BrzFBfK.jpg)
_ZzKzyD3F5o.jpg)
_8sz5EtHSuz.jpg)
_ljqOY8Zk8j.jpg)
_Eee3NmO7J5.jpg)
_qsWXQnox0p.jpg)
_6klRvw7i9j.jpg)
_7eMnFnCaQL.jpg)
_dRYtZePgw8.jpg)
_YQYHl36YgJ.jpg)
_Lu2FftILiz.jpg)
_frdbe0xlQX.jpg)
_V5y7bmsq8L.jpg)
_OP61OlKh86.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण