खोलाले बगाएका एक पुरुषको शव फेला
आइतबार, ३० असार २०८१, १३ : ४९
तनहुँ । नुहाउने क्रममा खोलाले बगाएका एक पुरुषको शव प्रहरीले फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार खोलाले बेपत्ता बनाएका निमबहादुर मश्राङ्गी मृत अवस्थामा फेला परेका हुन् ।
शनिबार बेलुकी भानु नगरपालिका-६ लेङगाबारीस्थितमा चुँदी खोलामा नुहाउने क्रममा सोही स्थान बस्ने ३१ वर्षीय मश्राङ्गी बेपत्ता भएका भएका थिए । उनी आइतबार बिहान भानु नगरपालिका-५ पञ्चनगरस्थित खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण