कर्णालीमा बिहानैदेखि विद्युत् सेवा अवरुद्ध
बुधबार, ०२ साउन २०८१, २२ : ०५
सुर्खेत । कर्णाली प्रदेशमा बुधवार दिनभर विद्युत् सेवा अवरुद्ध भएको छ । बिहान ८ बजेदेखि ३३ केभी कोहलपुर– सुर्खेत खण्डमा समस्या आउँदा विद्युत् अवरुद्ध भएको हो ।
विद्युत् सेवा अवरुद्ध भएपछि कर्णालीका अधिकांश जिल्लामा जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण