फोटोफिचर
बंगलादेशमा विद्यार्थीको हत्या गरिएको विरोधमा काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)
शनिबार, ०५ साउन २०८१, १५ : ०९
काठमाडौँ । बङ्गलादेशमा विद्यार्थीको क्रूर हत्या गरिएको भन्दै नेपालमा विरोध प्रदर्शन भएको छ । शनिवार नेकपा एकीकृत (समाजवादी) निकट विद्यार्थी सङ्गठनले सो हत्याको विरोध गर्दै प्रदर्शन गरेको हो ।
राजधानीको माइतीघरमा भएको प्रदर्शनमा विद्यार्थीहरूले बङ्गलादेशका विद्यार्थीहरूले गरेको आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएका छन् । बङ्गलादेशमा आरक्षण कोटाविरुद्ध भएको आन्दोलनमा सरकारले दमन गर्दा ३५ जनाको मृत्यु भएको छ । आन्दोलन चर्किँदै गएपछि त्यहाँको सरकारले शनिवारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
_NvEg8jttIl.jpg)
_IMujso1Pjf.jpg)
_h90JtRVQ82.jpg)
_xhlNzf22u0.jpg)
_L91RCyZRMR.jpg)
_AN54qFv8gh.jpg)
_MQ72zEJKbT.jpg)
_cYwGqzldxs.jpg)
_DMaRUcICK9.jpg)
_eFL7hve9v2.jpg)
_fLG4rDpnzr.jpg)
_n3sUcELOEA.jpg)
_KiUHTzYVX0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण