एन्ड्रिकको डेब्यूमा रियल पराजित
बिहीबार, १७ साउन २०८१, ११ : ३१
सिकागो । ब्राजिलियन युवा खेलाडी एन्ड्रिकको डेब्यू खेलमा रियल मड्रिड पराजित भएको छ । पहिलो प्रि–सिजन खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ०–१ गोलले पराजित भएको हो ।
खेलको ५५ औँ मिनेटमा युवा खेलाडी सामुएल चुक्वुएजेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । खेलमा मिलानका अर्का युवा खेलाडी माटिया लिबरालीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यो मिलानको तेस्रो प्रिसिजन मैत्रीपूर्ण खेल थियो । टोलीले यसअघि प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई पनि हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण