बौद्धको धागो कारखानामा लागेको आगो नियन्त्रणमा
शुक्रबार, २५ साउन २०८१, १९ : १९
१
काठमाडौँ । बौद्धको धागो कारखानामा लागेको आगो सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । दमकल र ट्यांकरसहित आगलागी नियन्त्रणमा लिन डीएसपीको नेतृत्वमा ५० जना प्रहरी र २५ जना सैनिक खटिएका थिए ।
ओखलढुंगाको लिखु गाउँपालिका–४ घर भएका बुद्धि बहादुर कार्कीले संचालन गरेको उल कार्डिङ प्रालिमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
आगो करिब नियन्त्रणमा आएको प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण