सद्भावनादूत बनिन् महिला क्रिकेटकी कप्तान इन्दू बर्मा
सोमबार, १० भदौ २०८१, १५ : ४०
काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्मा प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी (पीईसी) को सदभावनादूत नियुक्त भएकी छन् । कप्तान बर्मा र पीईसीले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कप्तान बर्माले पीईसीसीसँग जोडिन पाउँदा निकै खुसी लागेको बताइन् । युवा नेपाली विद्यार्थीहरूको जमघट हुने पीईसीसँगको सम्बन्ध रोचक हुने धारणा उनले व्यक्त गरेकी छन् । पीईसीले पनि कप्तान बर्मासँगको सहकार्य उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण