नेपाली क्रिकेट टोलीको श्रीलङ्का भ्रमण : पहिलो खेल वर्षाका कारण रद्द
मङ्गलबार, १८ भदौ २०८१, १७ : ००
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वाडबिच मंगलबार खेलिने भनिएको पहिलो एकदिवसीय खेल खराब मौसमका कारण रद्द भएको छ । वर्षाका कारण खेल रद्द भएको हो ।
हाल नेपाली राष्ट्रिय टोली आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका क्रममा श्रीलङ्का भ्रमणमा रहेको छ । वर्षाका कारण मैदान खेल्न योग्य नभएका कारण पहिलो एकदिवसीय रद्द गरिएको हो ।
श्रीलङ्का भ्रमणका क्रममा नेपालले श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीनवटा एकदिवसीय खेल्ने कार्यक्रम रहेको छ । दोस्रो खेल बुधबार खेलिने बताइएको छ । तेस्रो खेल शुक्रबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण