पोखराबाट लागु औषधसहित एकजना पक्राउ
मङ्गलबार, २५ भदौ २०८१, २१ : ३०
पोखरा । पोखराबाट लागु औषधसहित एकजना पक्राउ परेका छन् । पोखरा ३० पावरहाउसमा पोखरा आउँदै गरेको बस चेकजाँच गर्दा झोलामा लुकाई राखेको लागु औषधसहित बागलुङका १९ वर्षीय सविन गैरे पक्राउ परेका हुन् ।
उनको साथमा रहेको झोलाबाट नाइट्रबेपाम ५८ ट्यावलेट, ट्रामाडोल १० ट्याबलेट र एन्टीकोफ ३ ट्यावलेट बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनलाई कास्की अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो एक हप्तामा आत्मदाहबाट तीन जनाले गुमाए ज्यान
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनको तयारी
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण