दुर्घटना
भोटेकोसीमा गाडी खसेको आशङ्का, खोजीकार्य जारी
शुक्रबार, २८ भदौ २०८१, १६ : ५५
काठमाडौँ । सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको आशङ्कामा खोजी कार्य थालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ वोर्डरलाईनमा गाडी खसेको सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए ।
त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यमा जुटेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
‘चार पाङ्ग्रे गाडी खसेको आशङ्का छ, टायरजस्तो देखिन्छ तर नदीको बहाव बढेकाले यकिन गर्न सकिएको छैन’, एसपी खड्काले भने, ‘हाम्रो प्रयास जारी नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण