लमहीमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु
बिहीबार, ०३ असोज २०८१, ११ : ५४
बुटवल । लमहीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका घोराहीका दुई युवकको मृत्यु भएको छ ।
गम्भीर घाइते मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय श्रवणकुमार पुन र घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।
लमही–घोराही सडक खण्ड अन्तर्गत लमहीबाट घोराही तर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई लमही नगरपालिका – ६ बेलदार नजिकै बिहान साढे सात बजेतिर दुर्घटनामा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण