भुटान एयरलाइन्सको दिल्ली–काठमाडौँ उडानका क्रममा आकाशबाट देखिएका दृश्यहरू
बिहीबार, १० असोज २०८१, २२ : ५३
काठमाडौँ । निजी एयरलाइन्स, भुटान एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ । विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंको उडान अघिल्लो वर्षदेखि फेरि नियमित हुँदै आएको हो ।
भुटान एयरलाइन्सका उडानहरूले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रूपमा जोड्दै आएको छ ।
केही दिनअघि दिल्लीबाट सोही विमानमार्फत काठमाडौँ उडान हुँदा आकाशबाट देखिएको पोखरा विमानस्थल आसपास, बागलुङ बजार, गोरखा बजारसहितका केही दृश्यहरुः











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण