फोटो
डुब्यो कलंकी क्षेत्र, यस्तो छ मालपोत क्षेत्रको दृश्य
शनिबार, १२ असोज २०८१, ०८ : १८
काठमाडौँ । राजधानीको कलंकी क्षेत्र डुबानमा परेको छ । अविरल वर्षासँगै कलंकी क्षेत्रमा डुबानको समस्या देखिएको हो ।
कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसैगरी त्यहाँको प्रहरी कार्यालयसमेत डुबानमा परेको छ ।
वर्षाको पानीले सडक जलमग्न बनेको छ भने कतिपयको घरभित्रैसम्म पानी पसेको छ ।
_EbuN0FQljb.jpg)
_B9glPSopCB.jpg)
_sZUNRkmCU6.jpg)
_keMUnhzQXb.jpg)
_7ELEMyeaOG.jpg)
_f81RVql8nh.jpg)
_TXHdEWJ9Nn.jpg)
_8WNNZDwIqB.jpg)
_yqCgCkU8Gh.jpg)
_zQqHZg4W4S.jpg)
_CPs3ssWd3y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण