फोटोफिचर
प्लास्टिक फल्ने रुख !
आइतबार, १३ असोज २०८१, १८ : २२
काठमाडौँ । शनिबार आएको विनाशकारी बाढीले बगाएर ल्याएका प्लास्टिक जन्य फोहोर अहिले खोला किनारका रेलिङ र संरचनामा अड्किएर बसेका छन् ।
_XsJqzmdjGk.jpg)
करिडोर क्षेत्रको सुन्दरता थप्नको लागि बनाइएका पार्कमा रोपिएका बिरुवामा पानीको सतह घटेपछि अड्किएका फोहोर देखिन थालेका छन् । ती मध्ये पनि धेरै प्लास्टिकजन्य फोहोर छन् । झट्ट हेर्दा ती रुखहरू प्लास्टिक फल्ने रुख जस्ता देखिन्छन् । तस्बिरहरू :
_72GmCkCRpb.jpg)
_9dPF3lELSN.jpg)
_s2dLgqVBIk.jpg)
_B6Fvm6reEK.jpg)
_sNd464RT6v.jpg)
_Oz0yTrGhjO.jpg)
_sFRXtIz6s5.jpg)
_Gj1L6F6riu.jpg)
_ktDuWzwkZe.jpg)
_vRbbPFuVPv.jpg)
_FwfdMoYyF8.jpg)
_drheDVvpe8.jpg)
_a96VxlrfRZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण