काभ्रेको रोशीमा ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते
शुक्रबार, १८ असोज २०८१, ११ : ३६
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका छन् । भाग्ने क्रममा रामकुमार ठकुरीको छोरा १४ वर्षीय विजय ठकुरी घाइते भएका हुन् ।
उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारका इनस्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए । इन्स्पेक्टर गिरी नेतृत्वको टोलीले उनलाई उद्धार गरेर मंगलटार ल्याउँदै छन् । उनलाई हेलिकप्टरमार्फत धुलिखेल पठाउन लागिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण