मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप

काठमाडाैँ। हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिको निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको छ । सोमबार जारी विज्ञप्तिमा...