अखिल क्रान्तिकारीद्वारा टर्च बालेर सरकारको खोजी, तस्बिरहरु
शुक्रबार, ०९ कात्तिक २०८१, १९ : २२
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले टर्च बालेर सरकारको खोजी गरेको छ । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले टर्च बालेर सरकार खोज्दै मार्च प्रदर्शन गर्ने भएका छन् ।
उक्त प्रदर्शन संगठनको केन्द्रीय कार्यालय बागबजार अगाडिबाट सुरु भएर पुतलीसडक हुँदै फेरि बागबजारमा समापन भएको हो ।
_ZooTtYk811.jpg)
_InNxOzHdYu.jpg)
_T5OLnCtFAx.jpg)
_rgWOOWvCuH.jpg)
_J2cjpZ0Ibc.jpg)
_fuN9rOmvwY.jpg)
_wCDTBJCNjg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण