साफ महिला च्याम्पियनसिप
तस्बिरमा हेर्नुहोस् दशरथ रंगशालाको माहाेल
बुधबार, १४ कात्तिक २०८१, १८ : १२

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि खेलाडी र दर्शक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन् ।
बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने खेलका लागि खेलाडी र दर्शक रंगशाला पुगेका हुन् ।
जसले गर्दा रंगशालाको माहाेल तातेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्