आर्सनल र लिभरपुलमाथि दबाब बढाउँदै चेल्सी
सोमबार, १७ मङ्सिर २०८१, ०४ : १६
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सीले स्पष्ट जित निकाल्दै शीर्ष स्थानका लिभरपुल र आर्सनलमाथि दबाब बढाएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले एटन भिल्लालाई २-० ले हराएको हो ।
चेल्सीलाई जिताउन एन ज्याक्सन र ई फर्नान्डेजले एक–एक गोल गरे । यो जितसंगै चेल्सीको २५ अंक भएको छ । समान अंक रहेको आर्सनले दोस्रो स्थानमा छ भने पहिलो स्थानको लिभरपुलको ३४ अंक छ । अर्को खेलमा टोटनह्याम र फुल्हमले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण