फोटोफिचर
कुलमानसँग बढ्दो तनावका बिच विद्युत् प्राधिकरणमा ऊर्जा मन्त्रीको कार्यकक्ष निर्माण (तस्बिरहरु)
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको छ । बुधवार मन्त्री खड्काका लागि नयाँ कार्यकक्ष निर्माण गरिएको हो ।
_Fb7wNPnG5i.jpg)
मन्त्री आउने खबर सार्वजनिक भएसँगै कर्मचारीहरू स्वागतका लागि तम्तयार भएर बसेका छन् । फूलका बुकेहरू स्वागतको लागि तयार रहेका छन् भने कार्यकक्ष पनि सजाइएको छ । मन्त्रीको कार्यकक्षका साथै मिटिङ कक्ष पनि तयार बनाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग बढ्दो तनावका बिच मन्त्री खड्काले नयाँ कार्यकक्ष निर्माण गर्न लगाएका हुन् ।
_fblJZ20gL1.jpg)
_bsJeASUmkS.jpg)
_IyGeuwot3y.jpg)
_US9cEWru59.jpg)
_ui7WzSEugu.jpg)
_51vaR6C7rt.jpg)
_YpwIjUKxtT.jpg)
_AZagkmGg5H.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण