‘सलमान खानसँग तुलना गर्नुअघि आफूलाई गोली हान्छु’
बिहीबार, १० जेठ २०७५, ०९ : १५
‘सलमान खानसँग तुलना गर्नुअघि आफूलाई गोली हान्छु’ । यो भनाई हो अभिनेता राम कपुरको । उनले सो कुरा एक भारतीय मिडियासँगको कुराकानीमा भनेका हुन् ।
राम कपुर चाँडै नै आफ्नो नयाँ कार्यक्रममार्फत टेलिभिजनमा फिर्ता हुँदैछन् । उनी सोनी टेलिभिजनको कार्यक्रम ‘जिन्दगी के क्रसरोड्स’ मा देखिनेछन् । उक्त कार्यक्रम ६ जूनमा अनएयर हुनेछ । यस्तै, उक्त च्यानलमा सलमान खानको कार्यक्रम ‘दसका दम’ पनि जून ४ मा लञ्च हुनेछ ।
कुराकानीको क्रममा जब सलमान खानको कार्यक्रमको कुरा गरियो तब राम कपुरले भने, ‘यदि मेले कहिले पनि आफूलाई सलमान खानसँग तुलना गरें वा उनको प्रतिस्पर्धी मानें भने सबैभन्दा पहिले म आफूलाई गोली हान्नेछु । ’
उनले हाँस्दै भने, ‘उनी सलमान खान हुन् । उनीसँग तुलना गर्ने त कुरै आउँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण