क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
सोमबार, २२ पुस २०८१, २२ : ४२
एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सत्तारुढ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्। ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।
जस्टिन ट्रुडोले सोमबार बिहान (स्थानीय समय अनुसार) पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रत्येक दिन प्रधानमन्त्रीको रूपमा सेवा गर्न पाउनु सम्मानको कुरा हो। हामीले महामारीको समयमा सेवा गर्यौं, बलियो लोकतन्त्रको लागि काम गर्यौं, राम्रो व्यापारको लागि काम गर्यौं। तिमी सबैलाई थाहा छ म लडाकु हुँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण