मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

केटी पेरीले गरिन् क्यानाडाका पूर्वप्रधानमन्त्री ट्रुडोसँगको सम्बन्ध पुष्टि

टोकियो। अमेरिकी गायिका केटी पेरीले अन्ततः क्यानाडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोसँगको आफ्नो सम्बन्धलाई पुष्टि गरेकी छन्।  केटीले आफ्नो इन्स्टाग्राम खातामा जस्टिन ट्रुडोसँगको टोकियो भ्रमणका धेरै तस्बिरहरू साझा गरेकी छन्। उनले तस्बिरहरूको क्याप्सनमा...