फोटोफिचर
मुस्ताङको रूपान्तरणलाई झल्काउने पानारोमा फोटो प्रदर्शनी (तस्बिरहरु)
बुधबार, २४ पुस २०८१, १३ : २८
काठमाडौँ । नेपाल कला परिषदमा फोटोग्राफर किशोर कायस्थले मुस्ताङको रूपान्तरणलाई झल्काउने गरि खिचेका ३० वटा पानारोमा फोटो प्रदर्शनी चलिरहेको छ । ‘मुस्ताङ् नोस्टाल्जियाः ए टु डिकेड ओडिसी’ शीर्षक दिइएको यो प्रदर्शनी १४ जनवरीसम्म सञ्चालन हुनेछ ।
_4BmjueBDRh.jpg)
कायस्थको फोटोमा मुस्ताङको बदलिँदो मौसम, सहरीकरण र चिरस्थायी परम्परालाई समेटेर नेपालको भूदृश्यसँगको गहिरो सम्बन्धलाई झल्काउने काम गरेको देखिन्छ । यो प्रदर्शनीले यस क्षेत्रको दुई दशक लामो अन्वेषणको पहिलो सार्वजनिक अनावरण गरेको छ ।
प्रदर्शनीले मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजनाको साइटहरूलाई हाइलाइट गरेको छ । विगत २० वर्षमा एएफसीपीले नेपालमा २८ सांस्कृतिक सम्पदा पुनर्स्थापना परियोजनाहरूलाई कुल ४.५४ मिलियनभन्दा बढी रकम सहयोग गरेको छ।
_xSCPOv8nzD.jpg)
_wQ7t0JSkLY.jpg)
_aZsTaI6J4S.jpg)
_sqE4mtAmhX.jpg)
_rLuaIrgBfy.jpg)
_ykfcI3xDoZ.jpg)
_Hs6Wwj6uZm.jpg)
_5d0OAnfA9w.jpg)
_4Z1gQdk3Sl.jpg)
_4GmxV6OjkP.jpg)
_sOvX0cCH0u.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण