डिनर डेटमा श्रीदेवीकी जेठी छोरी जान्ह्वीः शर्ट डेनिममा यस्तो थियो ‘लुक’
आइतबार, १३ जेठ २०७५, ११ : ३८
दिवंगत श्रीदेवीकी जेठी छोरी जान्ह्वी कपुर बिहिबार राती बान्द्राको रेष्टुरेन्टमा देखा परिन् । उनी आफ्नी एक साथीसँग डिनर डेटमा गएकी थिइन् । जान्ह्वीले उक्त अवसरमा फूल स्लिभ शर्ट डेनिमसँग न्यूड बुट्स र गोल्ड होप्स इयररिंग लगाएकी थिइन् । डिनरबाट फर्किएपछि उनले मुस्कुराउँदै फोटोग्राफरलाई पोज पनि दिइन् ।
जान्ह्वी कपुर आजकाल आफ्नो डेब्यू फिल्म ‘धडक’ को रिलिज मिति प्रतिक्षा गरिरहेकी छिन् । धर्मा प्रोडक्सन र जी स्टुडियोको ब्यानरमा बनेको फिल्म जुलाई २० मा रिलिज हुनेछ । शाहिद कपुरको भाइ इशान खट्टर फिल्ममा जान्ह्वीको अपोजिटमा देखिनेछन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण