ऐश्वर्या रायले आमाको तस्बिर पोष्ट गर्दै भनिन्, ‘तिमी छौ र त म छु’
सोमबार, १४ जेठ २०७५, ०९ : ५५
बलिउड नायिका ऐश्वर्या राय बच्चनले सोसल मिडिया इन्स्टाग्राममा भित्रिएको छोटो समयमा नै ३२ लाख फलोअर्स कमाइसकेकी छिन् ।
उनी इन्स्टामा निकै सक्रियसमेत छिन् । आफ्ना कार्यक्रम र नीजि जीवनका तस्बिर उनले इन्स्टाग्राममा पोष्ट गर्ने गरेकी छिन् ।
उनले पछिल्लो पटक मे २३ तारिखमा आमाको जन्मदिनको अवसर पारेर आमासँगको फोटो पोष्ट गरेकी छिन् । अलि पुरानो देखिने उक्त फोटोमा उनले आमाका लागि निकै मायाका शब्द प्रयोग गरेकी छिन् । उनले लेखेकी छिन्, ‘आई लभ यू, तिमी छौ र त म छु । जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, मेरी सधैंकी बहुमूल्य मम्मी डार्लिङ’ ।
उनको यो पोष्टमा दुई हजार बढी कमेन्ट आएका छन् भने ४ लाख बढीले लाइक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण