ला लिगामा बार्सिलोनालाई फेरि ठक्कर
आइतबार, ०६ माघ २०८१, ०६ : १२
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनालाई फेरि ठक्कर लागेको छ । शनिबार राती भएको खेलमा बार्सिलोनालाई गेटाफेले १-१ को बराबरीमा रोकेर अंक खोस्यो ।
बार्सिलोनाका लागि जुल्स कौन्डेले गोल गर्दा गेटाफेका तर्फबाट मौरो अरामबरीले बराबरी गोल फर्काए । यो बराबरीले बार्सिलोना बार्सिलोनालाई उपाधि होडमा जानबाट थप कठिनाई भएको छ ।
बार्सिलोनाको २० खेलबाट ३९ अंक भएको छ भने अंक तालिकाको तेस्रो स्थानमा कायम छ । शीर्ष स्थानको बार्सिलोनाको ४४ अंक छ भने एक खेल कम खेलेको रियाल मड्रिडको ४३ अंक छ । गेटाफे भने २० अंकसहित १६ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण