फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
आइतबार, २० माघ २०८१, ०१ : ०६
काठमाडौं । फिलाडेल्फिया दुर्घटनामा मेडिकल विमानमा सवार ६ जनासहित कारमा सवार व्यक्तिको समेत मृत्यु भएको छ । फिलाडेल्फियामा मेडिकल विमान दुर्घटनाको लपेटमा परेको कारमा सवार व्यक्ति, उनकी आमा र छोरीसहित सबैको मृत्यु भएको बीबीसीले जनाएको छ ।
फिलाडेल्फियाका मेयर चेरेल पार्कले भने, ‘जमिनमा कयौँ मानिस घाइते भएका छन् भने दुर्घटनापछि त्यस क्षेत्रका कयौँ घरमा आगो लागेको छ ।’
चिकित्सा परिवहन विमान अमेरिकामा स्वास्थ्य लाभ लिइरहेकी एक किशोरीलाई तिजुआना मेक्सिको लगिरहेको समयमा दुर्घटनामा परेको हो । जसमा चालक दलका चार सदस्य समेत थिए । दुर्घटनाग्रस्त हुनुभन्दा केवल एक मिनेट अघि मात्रै विमानले आकाशिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण