ला लिगामा गिरोना विजयी
मङ्गलबार, २२ माघ २०८१, ०४ : १५
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गिरोनाले लस पल्मसलाई हराएको छ । सोमबार राती भएको खेलमा गिरोनाले २-१ को संघर्षपूर्ण जित निकालेको हो ।
गिरोनालाई जिताउन हाबिल रुइज र यासेर एस्प्रिलाले एक–एक गोल गरे । ८४ औं मिनेटमा लस पल्मसका फेबियो सिल्भाले एक गोल फर्काए ।
यो जितपछि गिरोना अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने लस पल्मस १५ औं स्थानमा छ । हालसम्म गिरोनाले ९ खेल गुमाउदा लस पल्मसले ११ खेल गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण