त्रिकोणात्मक महिला टी २० क्रिकेट : आज नेपाल र थाइल्यान्ड भिड्दै
शुक्रबार, २५ माघ २०८१, ०८ : ३९
काठमाडौँ । त्रिकोणात्मक महिला टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा शुक्रवार नेपालले थाइल्यान्डको सामना गर्दै छ । यसअघिका ५ वटै खेलमा पराजित नेपाल अंकतालिकाको अन्तिममा छ ।
नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन । नेपालले नेदरल्याण्डसँग तीन र थाइल्यान्डसँग दुई हार व्यहोरेको छ ।
अन्तिम खेल थाइल्यान्डसँग जित्दै नेपाल सुखद अन्त्य चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण