जनयुद्ध दिवसको अवसरमा दुई नगरपालिकाले दिए सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, २० : ४७
जाजरकोटा । जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते जाजरकोटको नलगाढ नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ।
नगरपालिकाले बुधबार एक विज्ञप्ति निकाल्दै उक्त दिन नगरपालिका क्षेत्रभित्रका सरकारी अर्धसरकारी, गैरसरकारी संघसंस्था, शिक्षण संस्थामा बैंकलगायत निकायमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ।
यस्तै सर्लाहीको बागमती नगरपालिकाले पनि आज एक सूचना निकाल्दै फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण