जनयुद्ध दिवसमा नुवाकोटका चार स्थानीय तहले दिए सार्वजनिक बिदा
बुधबार, ३० माघ २०८१, २१ : ३४
नुवाकोट । जनयुद्ध दिवसको दिन नुवाकोटका चार वटा स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।
आज जिल्लाका बेलकोटगढी नगरपालिका, ककनी, पन्चकन्या र दुप्चेश्वर नगरपाकिकाले बिदा दिने घोषणा गरेका हुन्।
यी स्थानीय तहहरूले बेग्लाबेग्लै सूचना जारी गर्दै आफ्नो क्षेत्रअन्तर्गत रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी, शैक्षिक क्षेत्र तथा संघ संस्थामा फागुन १ गते बिदा दिने निर्णय गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण