जनयुद्ध दिवसका अवसरमा समाजवादी कम्युनिष्ट पार्टीको शुभकामना
बुधबार, ३० माघ २०८१, २३ : ०८
काठमाडौँ । समाजवादी कम्युनिष्ट पार्टी नेपालले ३० औँ जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीका महासचिव समरजंगले जनयुद्ध दिवसका अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।
सो पार्टीले जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिमा अमूल्य जीवन बलिदान गर्ने हजारौँ सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त जनयुद्ध दिवस भव्यताका साथ मनाउन सबैलाई आग्रह समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण