रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
बिहीबार, ०१ फागुन २०८१, २२ : ०७
काठमाडौँ । माओवादीले सञ्चालन गरेको जनयुद्धको ३० औँ वार्षिकोत्सव बिहीबार रुकुम पश्चिममा भव्यताका साथ मनाइएको छ । जिल्लामा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो ।
_88tQl2JPi1.png)
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेता सुदन किराती, कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थितमा सानीभेरीमा वृहद कार्यक्रम गरेर जनयुद्ध दिवस मनाइएको छ ।
कार्यक्रममा जनयुद्धकालीन दिनहरुको स्मरण गरिनुका साथै जनयुद्धको बलमा भएको परिवर्तनबारे चर्चा गरिएको थियो । यस्तै विभिन्न सांस्कृति कार्यक्रम समेत देखाइएको थियो । सानीभेरीको कार्यक्रममा हजारौँ जनसहभागिता रहेको बताइएको छ ।
_SYXt8ERPx8.png)
_JO4kRLb6Vp.png)
_ltN76nEyWZ.png)
_C0u7Q9txJ8.png)
_ZiiUHu758R.png)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण