प्रिमियर लिग : ब्राइटनसँग हार्यो चेल्सी
शनिबार, ०३ फागुन २०८१, ०५ : ३३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी हारेको छ । शुक्रबार राती भएको खेलमा ब्राइटनले चेल्सीलाई ३-० ले हरायो । घरेलु मैदानमा ब्राइटनलाई जिताउन यांकुबा मिन्टेचले दोहोरो गोल गर्दा काओरु मिटोमाले एक गोल गरे ।
ब्राइटनसँगको हारेले चेल्सीलाई अंक तालिकामा पनि घाटा लागेको छ । उसले तेस्रो स्थानको नटिङघमसँग अंक दुरी कम गर्ने अवसर गुमायो । योसँगै चेल्सीको हारसंख्या ६ पुगेको छ भने २५ खेल खेल्दा जम्मा ४३ अंक भएको छ ।
शीर्ष स्थानको लिभरपुलको २४ अेलबाट ५७ अंक छ । दोस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण