आफैं गर्भधारण गर्न चाहन्छन् मस्क !
क्यालिफोनिर्या । एक्समा उट्पट्याङ पोस्ट गरिरहने एलन मस्कले हालै गर्भधारण गर्ने चाहना व्यक्त गरेका छन् ।
१२ जना सन्तानका पिता उनलाई एक इन्फ्लुएन्सरले आफूले मस्कको १३ औं सन्तानलाई जन्म दिएको मजाक गरेपछि हंगामा भएको थियो । एक्समा एक र्यान्डम प्रयोगकर्ताले प्रजननबारे प्रश्न गरेका थिए, ‘केटा मान्छेले पनि बच्चा जन्माउन सक्ने भए एलन मस्क यतिबेला आफ्नो १७ औं गर्भधारणमा हुन्थे,’ पोस्टमा लेखिएको थियो ।
यसमा मस्कले 'शत् प्रतिशत' भनेर रिप्लाइ गरेका थिए । तर, अहिलेसम्म पुरुषले गर्भधारण गर्ने कुनै प्रविधि बनेको छैन ।
लिंग परिवर्तन गराएका अर्थात् ट्रान्समेनले गर्भधारण गरेका भने उदाहरण छन् । तर, पुरुषले नै गर्भधारण गर्न सक्ने प्रविधि विकासबाट धर्ती अझै निकै पर छ। यस्तोमा पाठेघर ट्रान्सप्लान्ट गरेर हुन सक्ने केही वैज्ञानिकहरूको दाबी छ।
एक्सको एआई साइट ग्रोकले मस्क गर्भवती भएको अनेकौं तस्वीर पनि बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण