संसद् भवन परिसरबाट तीन जना पक्राउ
आइतबार, ०४ फागुन २०८१, १६ : ५१
काठमाडौँ । संसद् भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद् भवनको गेटभित्रै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका उनीहरूलाई आइतबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन । उनीहरू प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पक्राउ गरिएको बताइएको छ ।
प्रधानमन्त्रीले आइतबार संसद्मा सांसदसँग प्रश्नोत्तर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण