जीवनभरी अविवाहित रहेकी बलिउड नायिकाको मृत्यु
शुक्रबार, १८ जेठ २०७५, १२ : ०५
बलिउड नायिका अनिता सिन्हाको मृत्यु भएका ेछ । बिहिबार विहान सिद्धार्थ नगर मुम्बईस्थित एक अस्पतालमा उनले अन्तिम सास फेरिन् । अनिताले सन् १९७४ को फिल्म रोटीमा सानो भुमिका निभाएकी थिइन् । निर्देशक मनमोहन देसाईको उक्त फिल्ममा राजेश खन्ना र मुमताज मुख्य भूमिकामा थिउ । अनिताको मृत्युको कारण स्पष्ट हुन नसकेको भारतीय समाचार माध्यमले बताएका छन् ।
धर्मपुत्रले गर्नेछन् अन्तिम संस्कारः
अनिताका पिता लखनउमा बस्थे र किशोर कुमारमा नजिकका व्यक्तिमा गनिन्थे । अनिताले जीवनभरी विवाह गरिनन् । उनले एक धर्मपुत्र बनाएकी थिइन् जसले उनको अन्तिम संस्कार गर्ने बताइएको छ ।
अनिताले आफ्नो करियरको सुरुवात जुनियर आर्टिस्टको रुपमा गरेकी थिइन् । पछि उनी थुप्रै फिल्ममा नायिकाको बडी डबलको रुपमा देखिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण