काठमाडौँ र भक्तपुरमा चोरी
सोमबार, १९ फागुन २०८१, १३ : १५
काठमाडौँ । काठमाडौँ र भक्तपुरमा आइतबार चोरी भएको छ ।
काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित तार्केश्वर नगरपालिका-४ बस्ने गोरखा, गोरखा नगरपालिका(४ घर भएका ३३ वर्षीय गणेश भट्टराईको ओम बौद्धिक ज्योतिष परामर्श सेवा केन्द्रबाट ल्यापटप १ थान र नगद गरी करिब १ लाख ८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको हो ।
उता भक्तपुरको भक्तपुर नगरपालिका-२ औद्योगिक क्षेत्र बस्ने कृष्ण कुमार श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी करिब ६ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण