काठमाडौँ र ललितपुरमा चोरी
सोमबार, २६ फागुन २०८१, १३ : २५
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा आइतबार चोरी भएको छ ।
काठमाडौँ महानगरपालिका-२६ गोंगबु डेरा गरी बस्ने लमजुङ दोर्दी गाउँपालिका-२ घर भएकी ३७ वर्षीया सोभिता नेपालको कोठाबाट करिब ४ लाख ७५ हजार रुपैयाँ बराबरका सुनका गरगहना आइतबार राति चोरी भएको छ ।
यसैगरी, ललितपुर महानगरपालिका-२६ सुनाकोठी दिकुचा मार्ग बस्ने पुष्पराज बलामीको घरबाट करिब ११ लाख ६५ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका विभिन्न गरगहाना आइतबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण