पोर्न स्टारसँग यौनसम्बन्ध स्थापित गर्न चाहन्छिन् नायिका माहिका
टेलिभिजन नायिका माहिका शर्मा आफ्नो बोल्ड बयानका कारण चर्चामा छाइरहन्छिन् । उनले यसपटक पनि यस्तै बयान दिएकी छिन् जसका कारण उनी लाइमलाइटमा छाएकी छिन् ।
माहिकाले आफूलाई बेलायती पोर्न स्टार डेनी डी र पाकिस्तानी क्रिकेटर शाहिद अफरिदीसँग यौनसम्बन्ध स्थापित गर्न कुनै समस्या नभएको बताएकी छिन् ।
एक अन्तर्वार्तामा माहिकाले आफू कहिले पनि भारतीय पुरुषप्रति आकर्षित नभएको पनि बताइन् । उनका अनुसार उनी निकै अघिदेखि पाकिस्तानी क्रिकेटर शाहिद अफरीदी र हलिउड नायक रेयान रोनाल्डमाथि आकर्षित थिइन् । स्मरण रहोस्, माहिकाले बेलायती पोर्न स्टार डेनी डीसँग मिलेर एक प्रोडक्शन हाउस पनि सुरु गरेकी छिन् । यसको ब्यानरमा ‘द मोर्डन कल्चर’ नामबाट एक हिन्दी फिल्म बनिरहेको छ ।
माहिकाले अन्तर्वार्तामा डेनी डीसँग पोर्न फिल्ममा काम गर्नका लागि कुनै आपत्ति नभएको पनि उनले बताएकी छिन् । कास्टिङ काउचको शिकार हुनुभन्दा क्यामराको अगाडि पोर्न फिल्ममा काम गर्नु राम्रो हुने उनको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलासमा फ्रान्स र स्पेनको महाभिडन्त सुरु
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण