दर्के पानीमा आफ्नो हिरो ईशान खट्टरलाई भेट्न पुगिन् जान्ह्वी कपुर (फोटोफिचर)
मङ्गलबार, २२ जेठ २०७५, १२ : ४४
दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरकी जेठी छोरी जान्ह्वी कपूर आजकाल लगातार चर्चामा बनिरहेकी छिन् । जान्ह्वी कपुर चाँडै नै ‘धडक’ फिल्मबाट आफ्नो बलिउड यात्रा सुरु गर्दैछिन् । यो फिल्ममा उनको अपोजिट इशान खट्टर छन् । फिल्मको सुटिङबाहेक पनि जान्ह्वी र इशानलाई थुप्रै पटक एक अर्कासँग देखिने गरिएको छ । यहाँ दिइएका तस्बिर सोमबार बेलुकाको हो । दर्के पानीमा पनि यी दुई सँगै देखिएका थिए ।
इशान खट्टर शाहिद कपुरका भाइ हुन् । हालै उनको डेब्यु फिल्म ‘बियोन्ड द क्लाउड्स’ रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा त्यति राम्रो छाप छोड्न सकेन । धडक इशानको दोस्रो फिल्म हो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण